रास्वपा सांसदले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत रूपमा जनही कम्तीमा १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।रास्वपा संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट संसदीय दलका सदस्यहरूको तर्फबाट थप रकम राहत कोषमा जम्मा गर्ने प्रस्ताव अघि बढाइएको हो।संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार प्रत्येक...

