रुसी सेयर बजार दुई वर्ष यताकै उच्च विन्दुमा, डलरको तुलनामा बलियो बन्दै रुबल
काठमाण्डौ । रुसको सेयर बजार दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । रुसको बेन्चमार्क स्टक इन्डेक्स रुस सरकारले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछिकै उच्च विन्दुमा पुगेको हो । रुसको मुद्रा रुबल अमेरिकी मुद्राविरुद्ध बलियो बनेसँगै सोमबार रुबलमा आधारित रुसको सेयर बजार मोएक्स रसियन इन्डेक्स ०.९ प्रतिशत अर्थात ३ हजार ३६१.५ अंकले बढ्यो । ज्ुन सन् २०२२ फेब्रुअरी २४ पछिकै उच्च हो ।...