भोटेकोशी बाढीपीडितमाथि जातीय द्वेष फैलाउने अभिव्यक्ति दिएको आरोपमा एक युवक पक्राउ
काठमाण्डौ । भोटेकोशी बाढीबाट पीडित नागरिकलाई लक्षित गर्दै जातीय सद्भाव खल्बलिने किसिमको अभिव्यक्ति सामाजिक सञ्जालमा दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बैतडीका २५ वर्षीय वीरेन्द्र मडै रहेका छन्। साइबर ब्युरोका अनुसार उनलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी...

