सानिमा रिलायन्स लाइफद्वारा क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने तथा आवश्यक शैक्षिक सामग्रीको पहुँच सहज बनाउने उद्देश्यले कम्पनीले विद्यालयलाई कापी र पेन्सिल वितरण गरेको हो।कम्पनीले...

