साञ्जेन खोलाले नौ महिनामै बेच्यो ८५ करोडको बिजुली, चिनियाँ बहुराष्ट्रिय कम्पनीको मुख्य लगानी
काठमाण्डौ । चिनियाँ बहुराष्ट्रिय कम्पनीको मुख्य लगानी रहेको सालासुंगी पावर लिमिटेडले सञ्चालन गरेको ७८ मेगावाट क्षमताको साञ्जेन खोला जलविद्युत् आयोजनाले सन् २०२६ को नौ महिनामै करिब ८५ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ।ऊर्जा बिक्री बढ्नुका साथै विद्युत् महसुल समायोजन हुँदा कम्पनीले समीक्षा अवधिमा ८४ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो। सन् २०२५ मा...

