टाटा गुरुको सीपमा सिप्रदीको लगानी, १४ स्थानमा ‘BS-6’ प्राविधिक तालिम सुरु
काठमाण्डौ । नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्तिका लागि ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ।कात्तिक १५ गतेदेखि सुरु भएको ६ दिने प्रशिक्षण कार्यक्रम कात्तिक २० गतेसम्म देशका विभिन्न १४ स्थानमा सञ्चालन हुनेछ। कार्यक्रम...

