सिरहा झडपमा गोली लागेका १५ वर्षीय किशोरको मृत्यु, क्षेत्रमा कर्फ्यू र बाक्लो सुरक्षा
काठमाण्डौ । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको हो।सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले यादवको मृत्यु भएको खबर प्रशासनलाई प्राप्त भएको बताए।‘मृत्यु भएको भन्ने...

