नेपालमै पहिलोपटक वास्तु विश्लेषण गर्ने सफ्टवेयर सार्वजनिक, संस्कार एकेडेमीबाट ७१ जना दीक्षित
काठमाण्डौ । वास्तुशास्त्रसम्बन्धी अध्ययन, विश्लेषण र परामर्शलाई प्रविधिसँग जोड्ने उद्देश्यले संस्कार एकेडेमीले ‘संस्कार वास्तु’ नामक सफ्टवेयर सार्वजनिक गरेको छ।एकेडेमीले नेपालमै पहिलोपटक वास्तु विश्लेषणसम्बन्धी सफ्टवेयर विकास गरी सार्वजनिक गरेको दाबी गरेको हो।काठमाण्डौको बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा मंसिर ४ गते आयोजित विशेष कार्यक्रममा...

