भोटेकोशी–त्रिशूली विपदबारे संसदीय समितिको ४ बुँदे सुझाव, तीन महिनाभित्र प्रतिवेदन
काठमाण्डौ । भोटेकोशी–त्रिशूली बाढीपहिरोको अध्ययन गर्न गठित संसदीय विशेष समितिले सरकारलाई ४ बुँदे अल्पकालीन सुझाव दिएको छ।हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपदसम्बन्धी अध्ययनका लागि गठित समितिले ९ वटा कार्यादेश तय गरी काम अघि बढाएको हो।भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत...

