देवानगञ्ज घटनाबारे प्रतिवेदनः धार्मिक विद्यालय र खुला सीमाका गतिविधि छानबिन गर्न सुझाव
काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक तनाव, झडप र गोलीकाण्डबारे तयार पारिएको स्थलगत अध्ययन प्रतिवेदनले धार्मिक विद्यालयको नियमनदेखि नेपाल–भारत खुला सीमाबाट हुने गतिविधिसम्म विस्तृत छानबिन गर्न सरकारलाई सुझाव दिएको छ।प्रारम्भिक प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङसमक्ष अध्ययनका लागि पठाइएको बताइएको...

