सभापोखरी हाइड्रोपावरको १०.७५ लाख कित्ता आईपीओको प्रत्याभूति गरिमा क्यापिटलले गर्ने
काठमाण्डौ । सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ।गरिमा क्यापिटल र सभापोखरी हाइड्रोपावरबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति (अन्डरराइटिङ) सम्बन्धी सम्झौता सम्पन्न भएको हो।सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले प्रतिकित्ता १००...

