सहकारी तथा लघुवित्त पीडिहरुले गरे संयूक्त आन्दोलनको घोषणा
काठमाण्डौ। वित्तिय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् । बिहिबार काठमाण्डौको संवाद डबलीमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहति निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तिय शोषण गर्ने...