सैदीपावरले १.७० लाख कित्ता आईपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाण्डौ । सैदीपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रूपैयाँ अंकित दरका १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्ने तयारी गरेको हो । यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।उक्त सम्झौता—पत्रमा...