जयवीर देउवा आबद्ध कम्पनीमा आएको २ करोड ६० लाख शंकास्पद, सम्पत्ति शुद्धीकरण विभागले थाल्यो अनुसन्धान
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा आबद्ध दुई कम्पनीमा भएको भनिएको २ करोड ६० लाख रुपैयाँको कारोबारमाथि अनुसन्धान अघि बढाएको छ।पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा दायर गरिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आरोपपत्रमा विभागले जयवीर आबद्ध कम्पनीहरूको...

