सम्पदा लघुवित्तले प्रस्ताव गर्यो ४.२१ प्रतिशत लाभांश
काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।कम्पनीले हाल कायम चुक्तापुँजी ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैयाँको ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका...

