भूमिहीन र सहकारी पीडितको समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिक र सहकारी पीडित बचतकर्ताको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्।चितवन पुगेकी मन्त्री रावलले भूमिहीन तथा सहकारी पीडितसँग प्रत्यक्ष भेट गर्दै उनीहरूको समस्या सुन्न र सरकारले अघि बढाइरहेका काम तथा आगामी योजनाबारे जानकारी गराउन आफू त्यहाँ पुगेको...

