सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?
काठमाण्डौ । सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डका इकाईधनीहरुलाई घोषणा गरिएको १५ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।