सर्वोत्तम सिमेन्टले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश र बोनस सेयर पारित गर्ने
काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको २४३औँ बैठकले आगामी पुस २ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।सभामा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।कम्पनीले हाल कायम चुक्तापुँजी ५...

