रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तत्काल पठाउने सरकारको निर्णय
काठमाण्डौ ।भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम अघि बढाउन सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले तीन जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कुल २ करोड ५० लाख रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय...

