सरकार–निर्माण व्यवसायी तनाव चुलिँदै, माग सम्बोधन नभए आयोजना ठप्प पार्ने चेतावनी
काठमाण्डौं । निर्माण क्षेत्रमा बढ्दो आर्थिक दबाब र नीतिगत अन्योलका कारण मुलुकको पूर्वाधार विकास गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ ले सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ।माग सम्बोधन नभए देशभरका आयोजना ठप्प पार्ने चेतावनीसमेत महासंघले दिएको छ।

