काठमाडौं महानगर–४ को ११२ रोपनी जग्गा सरकारको नाममा दाखिला
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–४ स्थित ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा दाखिला गरिएको छ ।सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग अर्थात् ‘रावल आयोग’को २०५२ सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उक्त जग्गा सरकारको नाममा कायम गरिएको हो ।रावल आयोगले सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमित तथा व्यक्तिका नाममा...

