सेयरबजारमा विदेशी नागरिकलाई समेत प्रवेश गराउनुपर्ने सांसद शुक्लाको माग
काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सासंद सर्वेन्द्रनाथ शुक्लाले विदेशी मुद्रा तान्नका लागि सेयरबजारको दायरा विस्तार गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा बोल्दै शुक्लाले यस्तो बताएका हुन् ।