सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाण्डौ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा गठन तथा सञ्चालन गर्न माग गर्दै पीडित तथा अधिकारकर्मीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।द्वन्द्वकालीन घटनाका पीडित परिवार, मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले प्रदर्शन गर्दै लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका पीडितलाई तत्काल...

