माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गर्न सम्झौता
काठमाण्डौ । माछापुच्छ्रे बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गर्ने भएको छ ।कम्पनीले आफ्नो सामाजिकउत्तरदायित्व अन्तरगत बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यकपूर्वाधार निर्माणमा सघाउने भएको छ ।