एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा एससीटी–युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी–युपीआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ । जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–युपीआई कार्डबाट भुक्तानी गर्दा...

                
                        
                        