IME remit
  • बिहीबार, चैत्र ६,२०८१ 01:25:58
एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण
NEWS

एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण

काठमाण्डौ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज एसईईको नजिता सार्वजनिक गरेको हो ।  गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । ुकल विद्यार्थीमध्ये १८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन् । यसपालीको एसईई परीक्षामा ४...

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ हेर्ने तरिका
NEWS

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ हेर्ने तरिका

काठमाण्डौ । एसईईको नतिजा एसएमएस सेवा प्रदायक, स्प्यारो एसएमएसबाट हेर्न सकिने भएको छ । स्प्यारो एसएमएसले नेशनल परीक्षा बोर्डसँगको निरन्तर सहकार्यलाई यो वर्ष पनि निरन्तरता दिन लागेको हो ।  यस सहकार्यले २०८०/८१ को माध्यमिक शिक्षा परीक्षा(एसईईका नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ। यस साझेदारीले एसईई परीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्न...

एसइईको नतिजा असारको दोस्रो साताभित्र
NEWS

एसइईको नतिजा असारको दोस्रो साताभित्र

काठमाण्डौ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी भईरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको हो ।  गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष भने १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X