नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित, कार्यालयको चाबी बुझाउने चेतावनी
काठमाण्डौ । सरकारले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का केही प्रावधान अव्यावहारिक र व्यवसायमैत्री नभएको भन्दै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्।शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाले बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै विवादित व्यवस्था खारेज वा...

