मंगलवार, आश्विन १३,२०८३ 10:34:37
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 10:34:37
स्याक्म्यानका X5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
AUTO

स्याक्म्यानका X5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

काठमाण्डौ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका X5000E 6×4 विद्युतीय ट्र्याक्टर र X5000E 6×4 विद्युतीय डम्प ट्रक नेपाली बजारमा भित्र्याउने भएको छ।कम्पनीले यी दुई मोडलमार्फत नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग...

अपमानको बदला, करोडौँको सहयोग !
CORPORATE

अपमानको बदला, करोडौँको सहयोग !

काठमाडौँ । नयाँ राजनीतिक शक्ति बालेन शाहको नेतृत्वमा सरकार गठन भएसँगै देशको आर्थिक र व्यावसायिक जगत्‌ले एउटा सोच्दै नसोचेको दबाब, त्रास र संशयको वातावरण सामना गर्नुपर्‍यो। ‘सुशासन’, ‘पारदर्शिता’ र ‘कडा कारबाही’को नारा अघि सारेर सत्तासीन भएको सरकारले उद्योगी-व्यवसायीहरूमाथि एकपछि अर्को धरपकड र कडाइको सिलसिला सुरु गर्दा राज्य र निजी क्षेत्र बीचको सम्बन्ध दशकौँपछिकै...

जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ
CORPORATE

जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ

काठमाण्डौ । शंकर ग्रुपका भाईस चेयरमेन तथा सोही ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ परेका छन् ।  उनलाई प्रहरीले भैरहवास्थित नेपाल भारत सीमा नाकाबाट पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । सुलभ अग्रवाल यसअघि कोभिडकालमा थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका थिए । सो बेला केही दिन हिरासत बसी उनी छुटेका थिए । 

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ
ECONOMY& POLITICS

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाण्डौ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।  सम्पत्ति शुद्धिकरण विभागले जारी राखेको एउटा मुद्दाका क्रममा संलग्नता देखिएपछि शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबी)ले काठमाण्डौबाट पक्राउ गरेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.