संखुवासभा पावरले २५.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाण्डौ । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २५ प्रतिशत अर्थात रु.१०० अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।