भ्रष्टाचारको पैसा सेयरबजारमा लगानी, अर्काको ब्रोकर खाताबाट विभिन्न कम्पनीको सेयर किनबेच !
काठमाण्डौ । भ्रष्टाचारबाट आर्जित रकम सेयरबजारमा पुर्याएर ‘लेयरिङ’ गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध दायर गरेको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गैरकानुनी आर्जनको रकम अर्कै व्यक्तिको ब्रोकर खातामार्फत सेयरबजारमा लगानी गरिएको दाबी गरेको छ...

