ECONOMY& POLITICS

फेरि बज्न थाल्यो सरकार ढल्ने बेमौसमी बाजाः देउवा ढुक्क, ओली सशंकित

काठमाण्डौ । कांग्रेस–एमालेको गठजोडमा बनेको वर्तमान सरकार ढल्ने बेमौसमी बाजा पुनः बज्न थालेको छ ।  तथ्य जाँच नगरी हल्लाको पछि कुद्ने नेपालको सेयर बजारका लगानीकर्ताहरुलाई यो बेमौसमी बाजाले असर पार्न सुरु गरिसकेको छ । जसको प्रतिक्रिया दरिलो कारण र आधारबिना नै आज घटेको बजारले दिइसकेको छ ।  बजारलाई सुनियोजित रुपमा घटाउन विभिन्न गिरोहहरुले कांग्रेस–एमाले गठबन्धन सरकार...