शिखर इन्स्योरेन्सले कमायो रु. ४ करोड ११ लाख नाफा, ईपीएस कति ?
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गर्दै खुद नाफा आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको हो।अघिल्लो तुलनात्मक अवधिमा कम्पनी १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ खुद घाटामा रहेको थियो। यससँगै कम्पनीले घाटाबाट नाफामा फर्किँदै आफ्नो वित्तीय अवस्थामा सुधार...

