तामाकोशी पाँचौंका श्रमिकहरू भन्छन्, ‘सिनो हाइड्रोले नेपालको श्रम ऐन पालना नगरेसम्म आन्दोलन रोक्दैनौँ’
काठमाण्डौ। तामाकोशी पाँचौंका श्रमिकहरूले ‘सिनो हाइड्रो–केएसएनएस जेभी’को सुरीटारस्थित साइट मुख्य कार्यालयमा धर्ना जारी राखेका छन् । सिनो हाइड्रोले नेपालको प्रचलित श्रम ऐन पालना नगरी श्रमिकको श्रम शोषण गरेको भन्दै फागुन २८ गतेदेखि आन्दोलित नेपाली श्रमिकहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ...