ग्रामीण विकास लघुवित्तका अध्यक्ष शिवहरि दंगालको राजीनामा स्वीकृत
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष शिवहरि दंगालको राजीनामा स्वीकृत भएको छ । संस्थाको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले दंगालको राजीनामा स्वीकृत गरेको हो ।