शिवम् सिमेन्टको सहायक कम्पनीले पारित गर्यो ११.६० करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्सको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज सम्पन्न भएको उक्त सभाबाट हाल कायम सेयरधनीहरुलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०८०÷८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै कम्पनीको आव २०८१÷८२ को...