सेबोनको कारबाहीमा परे तीन ब्रोकर, रु.५० लाखसम्मको जरिवाना
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । सेबोनले सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि कानून उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

