सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ११% लाभांश घोषणा, छैन बोनस सेयर
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते आइतबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट चुक्तापूँजीको ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।