सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा
काठमाण्डौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम३ को लाभांश घोषणा गरिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– ३ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो । योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको...