दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनले कति ?
काठमाण्डौ । थप दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका छन् । सिद्धि हाइड्रोपावर र मिडिल मोदी हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा मंसिर २ गते निवेदन पेश गरेका हुन् ।

