मासिक १० हजार रुपैयाँको एसआईपीबाट करोडपति बन्न कति वर्ष लाग्छ ? यस्तो छ रोचक हिसाब
काठमाण्डौ । करोडपति बन्न ठूलो रकम नै आवश्यक पर्छ भन्ने सोच धेरैको हुन्छ। तर वित्तीय योजनाअनुसार नियमित रूपमा सानो रकम लगानी गर्दै जाने हो भने लामो अवधिमा ठूलो सम्पत्ति निर्माण गर्न सकिन्छ। त्यसको एउटा माध्यम हो, सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान अर्थात् एसआईपी।मासिक १० हजार रुपैयाँका दरले एसआईपीमा लगानी गर्ने व्यक्तिले पनि निश्चित अवधिमा एक करोड रुपैयाँभन्दा बढीको कोष...

