स्काईलाईन ईन्फ्राले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर
काठमाण्डौ । स्काईलाईन ईन्फ्रा लिमिटेडलेआईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । दुवै कम्पनीबीच सेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता सम्पन्न भएको छ । यस सम्झौताले स्काईलाईन ईन्फ्रा...