Capital Market

स्काईपिक एड्भेन्चर्स पार्कले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । स्काईपिक एड्भेन्चर्स पार्क लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक १ गते आयोजना गर्न लागेको साधारण सभाबाट आईपीओ निष्कासनकोे प्रस्ताव पारित गर्न लागेको हो ।  उक्त सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।