यस आर्थिक वर्षमा २१.२४% ले बढ्यो नेप्से, कस्तो रहला आगामी आव ?
काठमाण्डौ । आर्थिक २०८१/८२ सेयर लगानीकर्ताहरुको लागि औषत रह्यो । यस आर्थिक वर्षको सुरुवातमा नेप्से परिसूचक २३०३ विन्दुमा बन्द भएको थियो । त्यसको एक महिनामानै ७ सय अंक भन्दा बढी बढेर बजार साउन ३० गते ३ हजारको विन्दुमा बन्द भएको थियो । त्यसपछि तीन हजारको विन्दुबाट खसेर बजार असोज ८ गते २४४० विन्दुसम्म पुगेको थियो । त्यसपछि बजारमा सुधार आउदा यस आर्थिक वर्षको अन्त्यमा...