सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, ४ सय जनाको मृत्यु
काठमाण्डौ । सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा गरेकोे आक्रमण परि ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले विश्वसनीय स्रोत लाई उद्धृत गर्दै यस्तो जनाएको हो । संयुक्त राष्ट्रसंघका अनुसार सुडानमा सक्रिय विद्रोही समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले आक्रमण गरेको हो । गत साता आरएसएफले अल–फशर सहर वरपरका शरणार्थी शिविरहरूमा जमिन र हवाई आक्रमण पनि...