काठमाण्डौ उपत्यकामा अब ११० रुपैयाँमै चिनी, सरकार भन्छ, ‘अभाव होइन आपूर्तिको समस्या’
काठमाण्डौ । चाडपर्व नजिकिँदै गर्दा चिनीको मूल्य वृद्धि र अभावको गुनासो बढिरहेका बेला सरकारले काठमाण्डौ उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमै चिनी उपलब्ध गराउने व्यवस्था गरेको छ। उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रमार्फत उपभोक्ताले सहज रूपमा चिनी पाउने व्यवस्था गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।उद्योग, वाणिज्य तथा...

