महोत्तरीका उखु किसानले पाए करिब रु १.७७ अर्ब भुक्तानी, अनुदान वितरण प्रक्रिया अन्तिम चरणमा
काठमाण्डौ । महोत्तरी जिल्लाका दुई चिनी उद्योगमा आर्थिक वर्ष २०८२÷८३ मा आपूर्ति गरिएको उखुको अधिकांश भुक्तानी किसानले प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार किसानले हालसम्म रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ भुक्तानी पाइसकेका छन्।जिल्लाको गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज तथा गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एण्ड...

