युद्धले सल्फर बजारमा आगो, एक वर्षमै मूल्य झण्डै चार गुणा
काठमाण्डौ । रूस–युक्रेन युद्ध र पश्चिम एसियामा बढेको द्वन्द्वको असर महत्वपूर्ण औद्योगिक कच्चा पदार्थ सल्फरको अन्तर्राष्ट्रिय बजारमा परेको छ। एक वर्षको अवधिमा सल्फरको मूल्य झन्डै चार गुणाले बढेर प्रतिटन करिब १ हजार ५० डलर पुगेको छ। जुलाई २०२५ मा प्रतिटन करिब २८० डलर रहेको मूल्य जुलाई २०२६ मा १ हजार ५० डलर पुगेको हो।सल्फर मुख्यतः पेट्रोलियम प्रशोधन तथा प्राकृतिक ग्यास...

