राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारीबाट हटे न्यौपाने, नयाँ जिम्मेवारी श्रेष्ठलाई
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक सुमन न्यौपानेले सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारीबाट हटेका छन् । न्यौपानेले उक्त पदबाट आजदेखि विश्राम लिएको जानकारी दिएका हुन् ।

