स्वरोजगार लघुवित्तले पनि नदिने भयो लाभांश,साधारण सभा कहिले ?
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आवका लागि लाभांश नदिने भएको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।