Capital Market

स्यार्पु पावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।